लोक सेवा आयोग सम्बन्धि

नोबेल शान्ति पुरस्कार २०२२: युक्रेन, रुस र बेलारुसका अधिकारवादीलाई दिने घोषणा

09 Oct,2022

नोबेल शान्ति पुरस्कार २०२२: युक्रेन, रुस र बेलारुसका अधिकारवादीलाई दिने घोषणा
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
1️⃣बेलारुसी मानव अधिकारकर्मी एलीयास बीलियाट्स्की
2️⃣ रुसी मानव अधिकार सङ्गठन मेमोरियल तथा 
3️⃣युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीज
पाउनेहरूबारे ।
०००००००००
➡️साठी वर्षीय बीलियाट्स्की बेलारुसको भीआस्ना ह्युमन राइट्स सेन्टरका संस्थापक हुन्।
➡️सेन्टर फर सिभिल लिबर्टीज (सीजीएस) युक्रेनका अग्रणी मानव अधिकार संस्थामध्ये एक हो। सन् २००७ मा स्थापना भएको ।
➡️करिब ३० वर्षसम्म मेमोरियलले सोभियत कालका मारिएका जेलमा राखिएका अथवा दमनमा परेका लाखौँ निर्दोष मानिसका विवरण बाहिर ल्याउने काम गरेको थियो ।
सन् २०२१ को डिसेम्बरमा रुसको सर्वोच्च अदालतले मेमोरियल र त्यसका शाखाहरूलाई बन्द गर्न आदेश दिएको थियो।
संकलन :
Rajendra Rawat- राजेन्द्र रावत

You might also like

Here are important articles you can study.

test

test

लोक सेवा आयोग सम्बन्धि

test

01 Aug,2025
नेपालमा शहरीकरणका समस्या र समाधान By Kp Khatiwada Sir

नेपालमा शहरीकरणका समस्या र समाधान By Kp Khatiwada Sir

लोक सेवा आयोग सम्बन्धि

नेपालमा शहरीकरणका समस्या र समाधान By Kp...

16 Jan,2023
खरिदार द्धितिय पत्र प्रश्नोत्तर

खरिदार द्धितिय पत्र प्रश्नोत्तर

लोक सेवा आयोग सम्बन्धि

खरिदार द्धितिय पत्र प्रश्नोत्तर

16 Jan,2023
विधुतीय शासन

विधुतीय शासन

लोक सेवा आयोग सम्बन्धि

विधुतीय शासन

25 Nov,2022
खरिदार प्रश्नोत्तर निःशुल्क कानूनी सहायता

खरिदार प्रश्नोत्तर निःशुल्क कानूनी सहायता

लोक सेवा आयोग सम्बन्धि

खरिदार प्रश्नोत्तर निःशुल्क कानूनी सहायत...

18 Nov,2022
फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार एमबाप्पे सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार एमबाप्पे सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।

लोक सेवा आयोग सम्बन्धि

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची...

09 Oct,2022