SET 1

अब मात्र रु. 2,000 मा शिक्षक लाईसेन्स तयारी कक्षा गुरुमन्त्रमा ।

शिक्षक लाईसेन्स काे नयाँ अनलाइन कक्षाहरु सञ्चालन भइरहेका छन् । पदम राज आचार्य, ईश्वरी प्रसाद पाण्डेय सर, कुमार तिमिल्सिना, श्रजन पौंडेल सरहरुले पढाउनु हुन्छ । Daily Live Class, PDF Note, Recorded Video Class, Daily Online Test Exam, विहान 5 बजे देखि 6 बजे सम्म, बेलुका 8 बजे देखि 9 बजे सम्म, परीक्षा नहुन्जेल सम्म पढ्न सक्नुहुनेछ । इच्छुक साथिहरु जोडिनहुन अनुरोध छ । धन्यवाद।

Gurumantra Academy 9749344744, 9861534895, 9817050078, 9865920901

You're logged in as a guest! Please fill out a few details to kick off the quiz (MCQ).

SET 1's Folder Banner Image
  1. जम्मा पूर्णाङकः 100
  2. जम्मा प्रश्नः 50
  3. प्रति प्रश्नः 2 अंक
  4. समय अवधि : 60 मिनेट (कृपाया आफ्नो समय भित्रमा परीक्षा दिईसक्नु पर्नेछ ।)

SET 1

All Questions

01/50

01:16:26
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • 12
  • 13
  • 15
  • 16
  • 17
  • 18
  • 19
  • 20
  • 21
  • 22
  • 23
  • 24
  • 25
  • 26
  • 27
  • 28
  • 29
  • 30
  • 31
  • 32
  • 33
  • 34
  • 35
  • 36
  • 37
  • 38
  • 39
  • 41
  • 42
  • 43
  • 44
  • 45
  • 46
  • 47
  • 48
  • 49
  • 50
  • 14
  • 40

बालमैत्री विद्यालय भन्नाले .... ?

बालबालिकाले आफ्नो रुचि, इच्छा, आवश्यकता, चाहना, सिकाइको गति र क्षमता अनुसार रमाइलोसँग सिक्ने वातावरण भएको विद्यालय
बालबालिकाका रुचि, स्तर तथा क्षमतामा आधारित भई निर्धारित समय, सीमा तथा उपलब्ध स्रोत साधन तथा क्षमताको प्रयोगबाट सिकाइ कार्यकलाप सञ्चालन गरिने
बालबालिका अनुकुलको सिकाइ वातावरण तयार पारी उनीहरुको अन्तर्निहित क्षमताको विकास लागि विद्यालयका समग्र क्रियाकलापहरु सञ्चालन हुने
माथिका सबै

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार बालबालिकाले अनुशासनहीन काम गरी निजलाई निष्कासन गरेमा वा आधारभूत शिक्षा प्राप्त गर्न रोक लगाएमा कति जरिवाना गर्ने व्यवस्था गरिएको छ ?

तीन हजार
पाँच हजार
दश हजार
पन्ध्र हजार

नेपालको संविधानले कस्तो समाज निमार्ण गर्ने संकल्प गरेको छ?

समतामूलक समाज
समाजवाद समाज
समावेशी समाज
समानुपातिक समाज

राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार विद्यालय शिक्षक तथा कर्मचारीको सेवा, सर्त र सुविधाको सञ्चालन तथा अभिलेख व्यवस्थापन गर्ने जिम्मेवारी कसको हो?

स्थानीय सरकार
प्रदेश सरकार
संघीय सरकार
माथिका सबै

शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार संस्थागत विद्यालयले भर्ना भएका कुल विद्यार्थीसंख्याको कति प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्दछ?

५ प्रतिशत
१० प्रतिशत
१२ प्रतिशत
१५ प्रतिशत

शिक्षक बढुवाको लागि पद निर्धारण गर्दा प्राथमिक, निम्नमाध्यामिक र माध्यामिक तहको प्रथम र द्धितीय श्रेणीको रिक्त पदहरुमध्ये .... आन्तरिक प्रतियोगितात्मक परीक्षा र ... कार्य सम्पादन मूल्यांकनका आधारमा गरिनेछ ।

५०/ ५० प्रतिशत
२५ र ७५ प्रतिशत
७५ र २५ प्रतिशत
३५ र ६५ प्रतिशत

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०५५ अनुसार विद्यालय शिक्षाको संरचना कुन हो?

३+४ +३
३ +२ +३ +२
१+ ५ +३ +२ +२
५+ २+ ३

कुनै पनि वस्तु, चित्र, फोटो आदी देखाउँदा त्यसको नाम भन्न सक्नुलाई कुन सिकाइ अन्र्तगत राख्न सकिन्छ?

संकेतात्मक सिकाइ
उत्तेजना प्रतिक्रिया सिकाइ
श्रङ्खलाबद्ध सिकाइ
शाब्दिक सहचार्य सिकाइ

विज्ञान विषयको विद्यार्थीलाई साहित्य सिर्जना गर्न गाह्रो हुनुलाई कस्तो स्थानान्तरण भनिन्छ?

सकारात्मक स्थानान्तरण
नकारात्मक स्थानान्तरण
शुन्य स्थानान्तरण
माथिका सबै

शिक्षक सक्षमताको प्रारुप, २०७२ अनुसार सामाजिक मुल्य मान्यता र स्थानीय संस्कृतिप्रति सम्मान तथा भिन्न विचार र आस्था प्रति सहिष्णु व्यवहार प्रदर्शन गर्ने विषय कसन सक्षमतासँग सम्बन्धीत छ?

सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन
सञ्चार तथा सहकार्य
कानुनी आधार तथा पेसागत आचार संहिता
निरन्तर सिकाइ र पेसागत विकास

दुर्गम क्षेत्रका विद्यालयमा पठनपाठन गर्न कुन विषयका लागि अस्थायी अध्यापन अनुमतिपत्र दिन सक्ने व्यवस्था शिक्षक सेवा आयोग नियमावली, २०५७ ले गरेको छ?

अंग्रेजी
गणित
विज्ञान
माथिका सबै

प्रत्येक विद्यालयमा कम्तीमा एकजना महिला शिक्षकको व्यवस्था गर्नुपर्दछ भनी सिफारिस गर्ने प्रतिवेदन कुन हो?

नेपालमा शिक्षा २०११
सर्वांगिण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५

विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्दि गर्न जनचेतनामूलक कार्यक्र, तालिम, गोष्ठी, सेमिनार तथा कार्यशाला सञ्चालन गर्ने कार्य कसको हो?

विद्यालय व्यवस्थापन समिति
शिक्षक अभिभावक संघ
विद्यालय विकास कार्यदल
गाउँ शिक्षा समिति

१५-६० वर्षका निरक्षर व्यक्तिहरु कति प्रतिशत साक्षर भएमा स्थानीय तह, जिल्ला वा प्रदेशलाई साक्षर घोषणा गर्न सक्ने नीतिगित व्यवस्था रहेको छ?

७५ प्रतिशत
८५ प्रतिशत
९० प्रतिशत
९५ प्रतिशत

लम्बीय र खण्डात्मक विधि तलका मध्ये कुन पक्षको अध्ययनको लागि प्रयोग गरिने विधि हुन्?

मानव सिकाइ
मानव व्यवहार
सिकाइ प्रक्रिया
मानव विकास

प्रमाणीकरण तालिममा सहभागी भएको शिक्षकले ६० देखि ७४ अंकसम्म प्राप्त गरेको छ भने त्यसलाई कुन श्रेणीमा राखिन्छ?

विशिष्टतासहितको प्रथम श्रेणी
प्रथम श्रेणी
द्धितीय श्रेणी
सफल

पूवबाल्यावस्थाको अवधि कुन हो?

जन्मदेखि २ हप्तासम्म
जन्मेको २ हप्तादेखि २ महिनासम्म
जन्मेको २ वर्षदेखि ६ वर्षसम्म
जन्मेको २ वर्षदेखि ४ वर्षसम्म

समुदायको विशेषता तलका मध्ये कुन हो?

समुदायको आफ्नै विशिष्ट नाम हुन्छ ।
समुदायको आफ्नै विशिष्ट नियम हुन्छन् । उक्त नियम समुदायकै सदस्यहरुले निमार्ण गर्दछन् ।
समुदायमा हामी भन्ने भावनाको विकास हुन्छ ।
माथिका सबै

उत्प्रेरणाअनुसार बारम्बार प्रतिक्रिया दोहोर्याउने प्रक्रियालाई के भनिन्छ?

पुनर्बल
उत्प्रेरणा
अभ्यास
तत्परता

विद्यालयको शैक्षिक नेतृत्वमा कुन विशेषता भएका अपेक्षित शैक्षिक उपलब्धी हासिल गर्न सकिन्छ?

शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति, अभिभावक आदिलाई सन्तुष्ट पार्नुपर्ने
राम्रा कार्य गर्ने जनशक्तिलाई प्रोत्साहन गर्दै अन्य व्यक्तिलाई रचनात्मक सुझाव दिने
शिक्षण सिकाइ सहजीकरणलाई प्रभावकारी बनाउनमा जोड दिनुपर्ने
माथिका सबै

शैक्षिक योजनाको अवधारणा कहिलेदेखि आएको मानिन्छ?

वि.सं. २०११ देखि
वि.सं. २०१३ देखि
वि.सं. २०२८ देखि
वि.सं. २०३१ देखि

राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन प्रभावकारिताको अनुगमन तथा मूल्यांकन गरी सुधारका कार्य कुन तहबाट हुने नीति लिइएको छ?

संघीयस्तर
प्रदेशस्तर
स्थानीय तह स्तर
संघीय र प्रदेशस्तर

सीमित जनशक्ति तथा स्रोत साधनबाट पनि अधिकतम लाभ लिन सकिने शिक्षण प्रक्रिया कुन हो?

कक्षा शिक्षण
बहुकक्षा शिक्षण
विषय शिक्षण
कुनै पनि होइन।

बालमैत्री विद्यालय प्रारुप, २०६७ अनुसार कतिजना विद्यार्थीका लागि एक कक्षाकोठा हुनुपर्ने अपेक्षा गरेको छ?

३३ जना
४० जना
४५ जना
५० जना

कुनै तह, कक्षा वा विषयको अध्ययन गरिसकेपछि प्राप्त हुने उद्देश्यलाई कुन वर्गमा राख्न सकिन्छ?

विशिष्ट उद्देश्य
व्यवहारिक उद्देश्य
साधारण उद्देश्य
कुनै पनि होइन।

कुनै कार्यालयमा अभिलेखको प्राप्ति, संकलन, वर्गीकरण, प्रशोधन, विश्लेषण, उपयोग, भण्डारण तथा विनाशको समग्र प्रक्रियालाई के भनिन्छ?

अभिलेख व्यवस्थापन
दर्ता र चलानीको समग्र रुप
कार्यालय व्यवस्थापन
फाइलिङ व्यवस्थापन

विद्यालय तहको विषयगत सक्षमताअन्र्तगत स्वास्थ्य विषयका सक्षमता केके हुन्?

पूर्वसावधानी उद्देश्य
क्रिया र प्रतिक्रिया
नैतिकता र सहानुभूति
सिपयुक्त दक्षता र प्रतिस्पर्धात्मक कार्य

अभिलेख फाइलिङ गर्नुको मुख्य उद्देश्य के हो?

अभिलेखलाई संकलन, भण्डारण, सुरक्षा दिनु,
खोजेको बेलामा तुरुन्त पाउन सकिने गरी व्यवस्थापन गर्नु
निर्णय तथा कार्य प्रक्रियालाई सरल र सहज बनाउनु
माथिका सबै

राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ स्थानीय पाठ्यक्रम सम्बन्धमा कस्तो व्यवस्था गरिएको छैन?

स्थानीय आवश्यकताको पहिचानमा स्थानीय तहमा पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास गरिने छ।
स्थानीय पाठ्यक्रमको स्वीकृति प्रदेश वा स्थानीय तहमा रहने पाठ्यक्रमबद्ध संरचनाबाट हुने छ।
स्थानीय पाठ्यक्रम कार्यान्वयनका सम्बन्धमा विद्यालयले निर्णय लिने छ।
स्थानीय पाठ्यक्रम निमार्ण गर्ने मुख्य जिम्मेवारी शिक्षा विकास तथा समन्वय इकाइको हुनेछ।

विद्यालयमा शैक्षिक सुशासन कायम गर्न किन आवश्यक छ?

शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न
विद्यार्थीमैत्री सिकाइ सहजीकरण गर्न
विद्यार्थीको सिकाइ उपलब्धी वृद्धि गर्न
माथिका सबै

निरन्तर विद्यार्थी मूल्यांकन तलका मध्ये कुन मुल्यांकन अन्र्तगत पर्दछ?

स्थान निर्धारण मूल्यांकन
निदानात्मक मूल्यांकन
निर्माणात्मक मूल्यांकन
निर्णयात्मक मूल्यांकन

निरन्तर विद्यार्थी मूल्यांकनको आवश्यकता कुन कथनले जनाउँछ?

सुधारात्मक शिक्षण गरी सिकारुको उपलब्धी स्तर बढाउन
जान्ने विद्यार्थीलाई प्रोत्साहन र कमजोर विद्यार्थीलाई सहयोग गर्नु
कक्षा छोड्ने र दोहोर्याउने दरमा कमी ल्याउने
माथिका सबै

सिकाइ सहजीकरका क्रममा देखिएका तत्कालीन समस्या समाधान गर्न कुन अनुसन्धान बढी उपयोगी मानिन्छ?

घटना अध्ययन
शैक्षिक अनुसन्धान
कार्यमूलक अनुसन्धान
माथिका सबै

पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा वितरण निर्देशिका, २०७६ अनुसार पाठ्यक्रम विकासका सन्दर्भमा नीतिगत निर्णय गर्ने निकाय कुन हो?

पाठ्यक्रम विकास केन्द्र
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्
नेपाल सरकार

विद्यालय क्षेत्र सुधार योजनाले निरन्तर मूल्यांकन प्रणालीलाई कति कक्षासम्म लागु गर्न सिफारिस गरेको थियो?

कक्षा १ देखि ३
कक्षा १ देखि ५
कक्षा ४ देखि ५
कक्षा १ देखि ७

घटना अध्ययनको विशेषता कुन होइन?

अनुसन्धान गर्ने व्यक्ति र उपयोगकर्ता एउटै हुने
अनुसन्धान गर्ने व्यक्ति र उपयोगकर्ता फरक फरक हुने
विभिन्न नयाँ तथा पुराना समस्या समाधानमा केन्द्रित हुने
औपचारिक र अनौपचारिक दुवै प्रक्रितिको हुने

राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार सिकाइ सहजीकरण प्रक्रिया कस्तो हुनपर्दछ?

बालबालिकाको विविधतालाई ध्यानमा राखेर उनीहरुको सिकाइलाई प्रोत्साहन गर्नुपर्ने
सिकाइ सहजिकरण प्रक्रिया सञ्चालन गर्दा शिक्षणममा भन्दा निरन्तर सिकाइमा जोड दिनुपर्ने
विद्यार्थीको सिकाइलाई केन्द्रबिन्दु मानी सिकाइ सहजीकरण क्रियाकलाप सञ्चालन गर्नुपर्ने
माथिका सबै

परियोजना कार्यको विशेषता कुन हो?

खोज तथा अन्वेषणात्मक उद्देश्यमा आधारित
वास्तविक जीवनसँग सम्बन्धीत हुने
समस्या समाधानमा केन्द्रित हुने
माथिका सबै

विद्यालयमा पठनपाठन हुने स्वीकृत पाठ्यपुस्तकको सुनिश्चतता..... ले गर्ने छ।

विद्यालय
अभिभावक
स्थानीय तह
पाठ्यक्रम विकास केन्द्र

विद्यार्थीहरुले प्राप्त गरेको ज्ञान, सिप तथा धारणाहरु परीक्षण गर्नका लागि लिखित प्रश्नका माध्यमबाट लिखित उत्तर नै दिन लगाउने परीक्षालाई के भनिन्छ?

लिखित परीक्षा
मौखिक परीक्षा
प्रयोगात्मक परीक्षा
अवलोकन

विद्यार्थीहरु सम्बन्धित क्षेत्रमा गई प्रश्नावली, अन्तर्वार्ता तथा अवलोकनका माध्यमद्धारा तथ्यांक संकलन तथा विश्लेषण गरी निष्कर्ष प्रश्तुत गर्ने विधि कुन हो?

खोज विधि
छलफल विधि
समस्या समाधान विधि
सर्वेक्षण विधि

तल दिइएको क्रममा एउटा अंक गलत छ। त्यस अंकलाई पत्ता लगाउनुहोस् ।

३४
४९
६९
९१

कम्प्युटरमा प्रयोग हुने अपरेटिङ सिस्टम कुन सफ्टवेयरमा पर्दछ?

एप्लिकेसन सफ्टवेयर
सिस्टम सफ्टवेयर
हार्डवेयर र सफ्टवेयर
क र ख दुवै

विपन्न लक्षित छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले प्रति विद्यार्थी कति रकम प्राप्त गर्दछन्?

रु. ४०००
रु. ५०००
रु. ६०००
रु. ८०००

कुनै व्यक्ति, संस्था, समुह, कार्यक्रम आदिलाई अलग अलग एकाइ मानेर तिनीहरुको सम्पूर्ण पक्षको गहनतम् अध्ययन गर्ने पद्धतिलाई के भनिन्छ?

घटना अध्ययन
आधारभूत अनुसन्धान
कार्यमूलक अनुसन्धान
प्रायोगिक अनुसन्धान

शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग निर्देशक समितिको काम, कर्तव्य र अधिकार कुन हो?

शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी नीति निमार्ण गर्ने
विद्यालय एवम् शिक्षण संस्थाहरुमा सूचना प्रविधिको पहुँच विस्तार गर्न विभिन्न मन्त्रालय एवम् सम्बद्ध निकायहरुबीच समन्वय गर्ने
शिक्षामा सूचना प्रविधिको प्रयोग बारे पर्न आएका समस्या समाधानको निमित्त विभिन्न मन्त्रालय निकाय र मातहत समितिहरुलाई मार्गदर्शन गर्ने
माथिका सबै

?????

481632
2416?
६४
८०
२५६
२६५

यदि WOLFS को कोड FLOWS र PARTS को कोड TRAPS भए त्यो कोड भाषामा SPOTS लाई कसरी लेखिन्छ?

STOPS
POTSS
TOPSS
TPOSS

व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना पहिलोको कुन लागत कति रहेको थियो ?

६०.९ मिलियन अमेरिकी डलर
६१.९ मिलियन अमेरिकी डलर
६९.१ मिलियन अमेरिकी डलर
७९.१ मिलियन अमेरिकी डलर

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार ७० र सो भन्दा माथि ८० भन्दा कम उपलब्धी प्रतिशत प्राप्त गरेको विद्यार्थीको स्तरीकृत अंक कति हुन्छ ?

४.०
३.६
३.२
२.८