SET-2

lorem ipsum

You're logged in as a guest! Please fill out a few details to kick off the quiz (MCQ).

SET-2's Folder Banner Image

SET-2

All Questions

01/50

01:16:26
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • 12
  • 13
  • 14
  • 15
  • 16
  • 17
  • 18
  • 19
  • 20
  • 21
  • 22
  • 23
  • 24
  • 25
  • 26
  • 27
  • 28
  • 29
  • 30
  • 31
  • 32
  • 33
  • 34
  • 35
  • 36
  • 37
  • 38
  • 39
  • 40
  • 41
  • 42
  • 43
  • 44
  • 45
  • 46
  • 47
  • 48
  • 49
  • 50

समुह I र समुह II बिच जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।

समुह I (धर्म)समुह II (प्रवर्तकहरु)
a. हिन्दु1. गौतम बुद्ध
b. बौद्ध2. प्राचिन ऋषिहरु
c. ईसाई3. पैगम्बर मोहमद
d. इस्लाम4. जेसिस क्राइस्ट
a-2, b-1, c-4, d-3
a-1, b-2, c-4, d-3
a-2, b-1, c-3, d-4
a-2, b-4, c-1, d-3

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगरपालिकालाई कति वटा वडामा विभाजन गर्ने व्यवस्था गरेको छ ?

घटिमा १० बढिमा ३६
घटिमा ११ बढिमा ३६
घटिमा ९ बढिमा ३५
घटिमा ६ बढिमा ३६

तलका कथनहरुबारे विचार गर्नुहोस र सहि विकल्प छान्नुहोस् ।
i. काठमाडौँ २७ डिग्री ७ मिनेट दक्षिणी अक्षांश र ८५ डिग्री १६ मिनेट पूर्वी देशान्तरमा पर्दछ ।
ii. पोखरा २८ डिग्री २ मिनेट उत्तरी अक्षांस र ८३ डिग्री डिग्री ९ मिनेट पूर्वी देशान्तरमा पर्दछ ।
iii. सगरमाथा २७ डिग्री ३ मिनेट उत्तरी अक्षांश र ८८ डिग्री ७ मिनेट पूर्वी देशान्तरमा पर्दछ!

test
testing
testing!
success

विश्व वन्यजन्तु कोषको प्रधान कार्यालय कहाँ रहेको छ ?

क्यामब्रिज
नैरावी
जोनस
गल्यान्ड

महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ अनुसार कुल लेखा परिक्षण कति रहेको छ ?

रु ९४ खर्ब,६२ अर्ब ३६ करोड
रु ६२ खर्ब,९४ अर्ब,३६ करोड
रु ३६ खर्ब,९४ अर्ब ,६२ करोड
रु ११ खर्ब ,९४ अर्ब ,६२ करोड

कर्णाली छोरी सम्मेलन २०८२ कहिले देखि कहिलेसम्म भयो ?

वैशाख २२ देखि २७ सम्म
वैशाख २७ देखि २९ सम्म
वेैशाख २९ देखि ३१ सम्म
जेठ २ देखि ५ सम्म

चेक बाउन्स मुद्धामा प्रहरी अनुसन्धान मात्र गर्ने कानुन कहिलेदेखि लागु भयो ?

वि.स २०८२ वैशाख २४
वि.स २०८२ वैशाख १२
वि.स २०८२ जेठ २
वि.स २०८१ चैत २४

नेपालमा कहिले सगरमाथा संवाद २०२५ कहिले सम्पन्न भएको हो ?

वि.स २०८२ जेठ २ देखि ४ गतेसम्म
वि.स २०८२ जेठ १ देखि ३ गतेसम्म
वि.स २०८२ वैशाख २ देखि ४ गतेसम्म
वि.स २०८२ वैशाख १२ देखि १४ गतेसम्म

समुह I र समुह II बिच जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।

समुह Iसमुह II
a. सामन्त1. प्रशासक
b. युवराज2. भावीराजा
c. अमात्य3. मन्त्री स्तरको अधिकारी
d. प्रधान4. ग्राम प्रशासक
a-2, b-1, c-4, d-3
a-1, b-2, c-3, d-4
a-2, b-1, c-3, d-4
a-2, b-4, c-1, d-3

स्वास प्रस्वाशको गति मष्तिष्कको कुन भागले निर्धारण गर्दछ ?

ठूलो मष्तिष्क
सानो मष्तिष्क
सुसुम्ना
मेडुला अबलाङ्गेटा

विश्वको सबैभन्दा कठोर धर्म भनेर कुन धर्मलाई मानिन्छ ?

हिन्दु
इसाई
बौद्ध
इस्लाम

मल्लकालीन राजा प्रताप मल्लका बारेमा तलका मध्ये कुन कथन मिल्दैन ।
i. हरिसिद्धिको नाच हेर्दाहेर्दै मर्ने राजा प्रताप मल्ल हुन् ।
ii. प्रताप मल्लले कुचबिहारबाट डोला झिकाई विवाह गरेका थिए ।
iii. प्रताप मल्ल २५ भाषाका ज्ञाता थिए । त्यसैले उसलाई कविन्द्र भनेर पनि चिनिन्थ्यो ।

प्रताप मल्लले तान्त्रिक शक्ति द्धारा काल भैरवलाई हटाएका थिए ।
१ मात्र
२ मात्र
४ मात्र

युरो १ के सँग सम्बन्धित छ ?

खाद्य सुरक्षा
वस्तुको गुणस्तर
सवारी साधनको मापदण्ड
वातावरण प्रदुषणको मापन

विश्वको सबैभन्दा पुरानो झन्डा कुन देशको रहेको छ ?

डेनमार्क
इजिप्ट
इटाली
जापान

समुह र समुह बिच जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।

समुह I (हिमाल)समुह II (हिमशृङ्कखला)
a. ल्होत्से1. अन्नपूर्ण
b. मकालु2. गणेश
c. मनास्लु3. महालङ्गुर
d. अन्नपुर्ण4. महालङ्गुर
a-2, b-1, c-4, d-3
a-1, b-2, c-3, d-4
a-4, b-3, c-2, d-1
a-2, b-4, c-1, d-3

गैर आवसिय नेपाली नागरिकता प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?

उपेन्द्रो महतो
शेक्ष घले
अनिल पोख्ररेल
बद्री के.सी

दुधको सेतो पदार्थमा कुन तत्व रहेको हुन्छ ?

अक्सिन
टेनिन
केजिन
निकोटिन

समुह र समुह बिच जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।

समुह समुह
a. शिक्षाका पिता 1. देव शमशेर
b. स्कुलका पिता 2. पदम शमशेर
c. शिक्षा क्षेत्रका दधिची 3. शंकरदेव

नेपालका एक गाउँ एक उत्पादन कार्यक्रम कहिले देखि लागु भएको हो ?

सन् २००५
सन् २००६
सन् २००७
सन् २००८

द्धितिय विश्व युद्धको सुरुवात कसरी भएको थियो ?

जर्मनी द्धारा पोल्यान्ड माथि आक्रमण
जर्मनी द्धारा फ्रान्स माथि आक्रमण
जर्मनी द्धारा बेलायत माथि आक्रमण
जर्मनी द्धारा हंगेरी माथि आक्रमण

समुह I र समुह II बिच जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।

समुहIसमुहII
a. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको जिल्ला1. सोलुखुम्बु
b. सबैभन्दा अग्लो स्थानमा रहेको सदरमुकाम2. सिमिकोट,हुम्ला
c. सबैभन्दा अग्लो स्थानमा मानव बस्थी भएको जिल्ला3. डोल्पा
d. सबैभन्दा कम उचाईमा रहेको हिमरेखा4. रुपिनाला, गोरखा
a-2, b-1, c-4, d-3
a-1, b-2, c-3, d-4
a-4, b-3, c-2, d-1
a-2, b-4, c-1, d-3

नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय कुन हो ?

इन्द्र शरोबर
रानीपोखरी
सिद्द पोखरी
नागपोखरी

धेरै भाषामा अनुवाद गरिएको नेपाली साहित्य कृति कुन हो ?

कालोसूर्य
सेतो बाघ
आकाश विभाजीत छ
मुदामदन

तलका कथनहरुमा कुन कथन गलत रहेको छ ?
i. उष्ण मनसुनी हावापानीमा वर्षा २०० से.मी भन्दा बढी हुन्छ ।
ii. धुविर्य वा हिमाली हावापानीमा वर्षा २५ से.मी भन्दा बढि हुन्छ ।
iii. न्यानो समशितोषण हावापानीमा तापक्रम गर्मीमा २४ देखि ३५ डिग्री सम्म पुग्दछ भने जाडोमा ५ डिग्री सम्म पुग्दछ ।
iv. ठण्डा समसितोष्ण हावापानी २१०१ मिटर देखि ३३५० मिटर उचाईमा पाईन्छ ।

मदन पुरस्कारको स्थापना कहिले भएको हो ?

वि.स २००९
वि.स २०११
वि.स २०१०
वि.स २०१२

रु 5000 मा दुईवटा घडी किनेर एउटा लाई 8%नाफा र अर्कोलाई 12% प्रतिशत घाटा नाफा केही पनि भएन भने प्रत्येकको क्र. मु. कति होला ?

1500, 3500
2500, 2500
3000, 2000
4000, 1000

२०१४ ब्राजिलमा भएको विश्वकप फुटबलमा जम्मा ३२ टिम सकभागि थिए प्रत्येक ले प्रत्येकसँग जम्मा एक –एक खेल खेले भने जम्मा खेल संख्या कति होला ?

496
146
148
720

In boy 's row, the position of X is 16th from front and Z is in 39 thposition from last. The position of Y is 7th from the X and in 9thfrom Z towords X. Find out the total person in the row.

71
70
72
Non of these

P, Q, R, S, T, U, V, W आफ्नो विपरित क्रम (Reverse Order) अनुसार सामाहिक छलफलका लागि बराबर दुरीमा राउण्ड टेबलमा बसेका छन् । तिनीहरुको दिशा घडिको विपरित दिशासँग मिल्छ । यदि W उत्तरमा बसेको भए S कुन दिशामा छ ?

EAST
SOUTH
WEST
NORTH

A 3 digit number 4P3 is added to 984 to get a 4 digit number 13Q7. is divisible by 11 then what is the value of (P+Q) ?

11
10
9
Can'not be determine

केदार १४४५० जनाले दिइएको लोकसेवाको छैटौ तहमा पास भएका थिद्यार्थी १११० जना मध्ये अगाडीबाट १२३ औं स्थानमा पर्छ जम्मा आवश्यकता संख्या ७०० जना थिर्यो अरु विद्यार्थी अन्र्तवातामा फेल भएर ३ भन्दा अगाडी बाट अन्र्तवातामा ३५ जना फेल भएका थिए भने ७०० जना मात्र पास हुँदा उसको स्थान अब पछाडीबाट कति औं होला ?

1104
1075
613
615

तल दिइएका चित्रहरु निश्चित नियममा छन् । जुन पत्तालगाई त्यसैसँग मिल्दो जुल्दो विकल्पबाट छान्नुहोस् ।

???
???
???
???

एक चिडीयाखानामा रहेको हरिण र मयुँरको टाउको संख्या गन्दा ८० हुन्छ र खु्ट्टाहरु गन्दा २०० हुन्छ भने उक्त चिडीयाखानामा कति वटा मयुँर छन् ?

20
30
50
60

यदि air लाई green, greenलाई bule, bule लाई sky, sky लाई yellow, yellow लाई water र water लाई pink भनिन्छ । भने आकाशको रङ कस्तो होला ?

Blue
Sky
Yellow
Water

तलका शब्दहरुलाई अर्थपुर्ण तरिकाले क्रम मिलाउनुहोस् ।
i. फूल ii. मौरी iii. रस iv. मह

1, 2, 3, 4, 5
5, 4, 3, 2, 1
2, 4, 5, 1, 3
4, 2, 3, 5, 1

ललिता ११ कि.मि. दक्षिण तर्फ गई ८ कि.मि. उत्तरतिर जान्छिन् उक्त स्थानबाट दायाँतर्फ ६ कि.मि. अघि बढी दायाँ तर्फ ५ कि.मि. जानिन्छन् भने अहिले उनी शुरुको विन्दुबाट कति टाढा होलान् ?

10km
6km
5km
7km

समान विशेषता छान्नुहोस् ? (363, 489, 579)

281
382
471
562

सही विकल्प छान्नुहोस् । Find the correct option

5+5+5 = 36
5+4+4 = 28
4- 2 = 3
अव 5, 4, र 2 को मान कति कति होला ?

A र B ले कुनै काम 6 दिनमा गर्छन A, B भन्दा दोब्बर क्षमताको छ भने A लाई मात्र कति दिन लाग्ला ?

8
9
10
11

कुनै सामान 630 मा बेच्दा 25 % घाटा हुन्छ उसले तिरेको मुल्य भन्दा रु 160 बढी लिन सकेको भए कति % प्रतिशत नाफा हुन्छ होला ?

19.04%
20%
10%
15%

Which number is on the face opposite to 6 ?

1
4
5
6

तल उल्लिखित प्रश्न चिन्हको लहरमा बायाँ देखि दायाँ सचित्र कोठाहरु निश्चित नियमानुसार क्रमबद्धरुपमा रहेका छन् । यसै नियम अनुसार दोस्रो लहरको कुन चित्रले पहिलो लहर पछिको क्रम पुरा गर्छ सो पत्ता लगाउनुहोस् ।

???
???
???
???

एउटा गाउँको मानिसले ५० प्रतिशत गुरुङ बोल्छन् २५ प्रतिशत ह्योल्मो भाषा बोल्छन् र १५ प्रतिशत ले गुरुङ र ह्योल्मो भाषा बोल्छन् । कति प्रतिशत ले न त गुरुङ न त ह्योल्मो भाषा बोल्छन् ?

29 %
30 %
40 %
45 %

बाबो आफ्नो छोरालाई भन्नुहन्छ तिमी जन्मदा मेरो उमेर तिम्रो हालको उमेर बराबर थियो । यदि बाबुको उमेर ३६ बर्ष छ भने पाँच बर्ष अगाडी छोराको उमेर कति थियो होला ?

13
15
17
22

दिइएको अंक जस्तै कुन चाहिँ अंक छ ?

50, 10, 2
80, 20, 5
375, 75, 15
27, 9, 3

तल दिइएको एक चित्रलाई एकचोटी मात्र प्रयोग गरी समुहकृत गर्नुहोस् ।

???
???
???
???

तीन व्यक्तिहरु एकसाथ हिँड्न सुरु गर्दछन् र तिनीहरुको पाइलाको नाप क्रमशः 40 cm, 45cm, र 48cm छ । प्रत्येक व्यक्तिहरुको पूर्ण पाइलाहरुमा समान दूरी पार गर्न कति न्यूनतम दूरी हिँड्नुपर्छ ?

3m 60cm
7m 20 cm
14cm 40cm
21 m 60 cm

एउटा कक्षामा छात्राहरुको संख्या दोब्बर छात्राहरु छन् भने दिइएको उक्त विकल्पमध्ये कुनको कक्षाका सबै विद्यार्थीहरुको जम्मा संख्या को प्रतिनिधित्व गर्दछ ?

25
32
45
50

प्रश्न चित्रका चित्रहरु क्रमबद्ध श्रेणीको रुपमा रहेका छन् र उत्तर खण्डका चित्रहरु A, B, C र D मध्येबाट सो श्रेणीको छैठौँ चित्र कुन हो ? पत्ता लगाउनुहोस् ?

???
???
???
???

तल प्रश्नमा : चिन्हको दायाँ बायाँ रहेको शब्दहरुको सम्बन्धको आधारमा सोही सम्बन्धलाई जनाउने विकल्प मध्येबाट छान्नुहोस् ।

चतुर्भुज : पञ्चभुज
भुजा : कोण
डाइगोनल : परिमिति
त्रिर्भुज : चतुर्भुज